Ph: 977-1-5174058, 5174193

Selected for Class 6, 7 & 8 admission 2023-24 (2080 BS)

Published on 01 May, 2023

View File

Admission form can be collected on 2 May 2023 (19 Baishak, 2080 B.S.) from 10:00 A.M.~12:00 noon from the school. Admit card must be presented to collect the Admission form for the selected candidates.
नाम प्रकाशित भएका विद्यार्थीहरुको अभिभावकज्यूहरु भर्ना फाराम लिन २०८० बैशाख १९ गते विहान १०ः०० बजेदेखि दिउँसो १२ः०० बजेसम्म स्कुलमा आउनु होला । भर्ना फारम लिन आउंदा प्रवेश पत्र अनिवार्य पेश गर्नु पर्नेछ ।

नाम प्रकाशित विद्यार्थीहरूले भर्ना हुन फारम सहित तपशिलका कागजातहरू तयार गर्नहुन सूचित गरिन्छ।
१) जन्म दर्ता प्रमाण पत्र ।
२) स्थानान्तरण प्रमाणपत्र ।
३) अन्तिम परिक्षाको मार्कसिट ।
४) विद्यार्थीको हालको पासपोर्ट साईजको फोटो १ थान ।
५) विद्यार्थीको माता÷पिताको हालसालको पासपोर्ट साईजको फोटो १–१ थान।

Crafted By inGrails Pvt Ltd.