Ph: 977-1-5174058, 5174193

Selected for Other Class admission 2024-25 (2081 BS)

Published on 24 April, 2024

View File
Admission form can be collected on 25 April 2024 (13 Baishak, 2081 B.S.) from 10:00 A.M.~12:00 noon from the school.
नाम प्रकाशित भएका विद्यार्थीहरुको अभिभावकज्यूहरु भर्ना फाराम लिन २०८१ बैशाख १३ गते विहान १०ः०० बजेदेखि दिउँसो १२ः०० बजेसम्म स्कुलमा आउनु होला । 

नाम प्रकाशित विद्यार्थीहरूले भर्ना हुन फारम सहित तपशिलका कागजातहरू तयार गर्नहुन सूचित गरिन्छ।
१) जन्म दर्ता प्रमाण पत्र ।
२) स्थानान्तरण प्रमाणपत्र ।
३) अन्तिम परिक्षाको मार्कसिट ।
४) विद्यार्थीको हालको पासपोर्ट साईजको फोटो १ थान ।
५) विद्यार्थीको माता/पिताको हालसालको पासपोर्ट साईजको फोटो १–१ थान।

Crafted By inGrails Pvt Ltd.