Ph: 977-1-5174058, 5174193

Entrance Test Result

Published on 09 April, 2019

View Result
Admission form must be collected on 10th April, 2019 (27 Chaitra, 2075 B.S.) between 10:00 A.M.~12:00 noon from the school. Admit card must be presented to collect the admission form for the selected candidates. If the form is not collected within the given time, your child’s admission will be canceled. नाम प्रकाशित भएका विद्यार्थीहरुको अभिभावकज्यूहरु भर्ना फाराम लिन २०७५ चैत्र २७ गते विहान १० बजेदेखि दिउसो १२ बजेसम्म स्कुलमा अनिवार्य आउनु होला । यदि भर्ना फारम तोकिएको समयमा नलगेमा सो विद्यार्थीको भर्ना रद्द हुनेछ । भर्ना फारम लिन आउंदा प्रवेश पत्र अनिवार्य पेश गर्नु पर्नेछ । नाम प्रकाशित विद्यार्थीहरूले भर्ना हुन फारम सहित तपशिलका कागजातहरू अनिवार्य संलग्न गरी पेश गर्न सूचित गरिन्छ। १) जन्म दर्ता प्रमाण पत्र (Birth Certificate) २) स्थानान्तरण प्रमाणपत्र (Transfer Certificate (NOT Character Certificate) । ३) हाल अध्ययनरत कक्षाको लब्धांक पत्र (Marksheet) । ४) विद्यार्थीको हालसालको पासपोर्ट साईजको फोटो । ५) विद्यार्थीको माता÷पिताको हालसालको पासपोर्ट साईजको फोटो ।

Crafted By inGrails Pvt Ltd.